हास्य कलाकार दमनले जाडोमा खाए तिते करेली (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७२, शनिबार १९:५१

काठमाडौँ । नेपाल टेलिभिजनको बिभिन्न हास्य कार्यक्रममा अभिनय एवं निर्देशन गर्दे आएका हास्य कलाकार दमन रुपाखेतीले हालचालै तितेकरेली नामक कमेडी गितमा अभिनय गरेका छन । थ्री–स्टार मेघा मिडियाद्धारा प्रस्तुत गरिएको उतm गितमा गायक मणिराज काङ्खले तथा गायीका इन्दिरा गुरुङ्गको स्वर रहेको छ भने संङ्गीत मणिराज काङ्खलेकौ रहेको छ । नेपाल टेलिभिजन मार्फत प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण भइरहेको बहु चर्चित कार्यक्रम हाकाहाकी का सम्पूर्ण टिम साथै संचारकर्मी रामेश्वर ढकालको समेत यो गितमा अभिनय रहेको छ भने निर्देशन पत्रकार राधेश्याम तिमलसिना (पुकार)ले गरेका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१