जुम्ला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७२, मंगलवार १८:०७

जुम्ला राज्य लक्ष्मी। जुम्ला धेरै लामो समय पछि केहि नेपालको अतेहॉसीक ठॉउको बारेमा जान्कारी झल्काउदैछु । धेरै त थाहॉ छैन तर लाग्छ सर्कारले खोजेमा वा भएको एतिहॉसीक पर्यटकीय   ठॉउहरू जोगाएमा हाम्रो देशको आए आज  मात्र नभएर नापालको एतिहॉसीक ठॉउहरू सन्सारले देख्ने छ । मेरो गोरेटो जुम्लातिर लादैछु । म जुम्लामा जन्मीएको त होइन हुर्कीएको ठॉउ जुम्ला हो। मरो माइति जुम्ला भन गौरबलाग्छ । हेर्दा यहॉ कठ्मान्डौ जस्तो सानों उपत्का देखीन् छ । साना साना सुन्दर पहाइहरूले धेरेको छ । मिलन्सार मानिस्हरू छन् । १००यौ साल पुरानेा शिवजिको मनिदीर छ जहॉ दशैको फुल्पातिमा सार्कारी पुलिस र आर्मीले पुजाकोबेला सलुट दिन्छन र पुजाकोलागी कर्मचारी सबैले मन्दिरकोलागी लिङगा ( लिङगा भनेको जङगल्मा भएको सबै भन्दा अग्लो रूख काटेकर मन्दिरकोलागी तयार पारेको हुनछ ) यो दिन सबै कर्मचारीको हाजीर जङगमानै हुन्छ । जङलबाट मन्दीर सम्म सबै कर्म चारी मिलेर ल्याउने मन्दीर सम्म ल्याउने गर्छन।मन्दीर चन्दननाथ र भैरम नाथको नाम अङकीत छ। यति बेला सारै रमाइलो हुन्छ। जुम्ला १नेपालको सबैभन्दा लामों कर्णली नदी लुम्ला बजारकै जुम्ला बनाउन सकिन् परेटन क्षेत्र अगाडीबाट बगिरहेछ छ त्यहॉ पुग्ने सबैले छुन र कणाली नदीमा नुहॉउन सकिन्छ । जुम्लाकै सानों भागछ सिजा हो राराताल पनि यस्को नजिकै छ। इतिहॉसले चिनाउन्छ नेपाली भासा उत्पत्ति भएको ठॉउ पनि जुम्लाको सिजामा हो । जुम्लाबाट ५,६ धन्ट्टा पैदल हिनेर सिजा पुगीन्छ ।त्यहॉ पॉच पान्डबको गुफ़ा पनि छ त्यो ठॉउकै गॉउको नामलाइ पान्डु गुफा भनिन्छ । यो कसैले बनाएको होइन इतिहॉसीक हो त्यहॉ नजिकै एउटा मन्दीर पनि छ कनिका सुन्दरी माइ।यहॉबाट एक माना चामल राजदराबारमा हरेक बर्ष पुग्थयो बल्लामात्र भोग चड्थयो ।यस्ता धेरै इतिहॉसीक ठॉउहरू छ । यो कथा होइन यो ठॉउमा म आफै पुगेको छु र देखेकाे छु । म लाइ लाग्छ एक दिन सबै जना पुगोस् भनेर।हिनेर जान रमाइलो छ।पैदल जान मजानै अकैछ ।हिनेर जॉदा प्राकृतिको सैन्य नै सोर्गको महसुस् हुन्छ।म सरकारी कामकै सिल्सीलामा गएको हु । बाटोमा एक्लै रमाउन्थे । कल्पना गर्थे सबैले यो सुन्दर सन्सार देखोस भनेर हाम्रो सर्कारको ऑखॉ पनि परोस परेटकिए ठॉउ बनोस् । यस्तो यतिहॉसीक ठॉउ धेरै छ नेपालमा ।प्रकितीक को सुन्दर्ताले सजिएको नेपाल । सोनो ठॉउ नसोच्नुहोस् सानो चिजले ठुलो ख़ुशी दिन्छ ।जुम्ला ३

जय नेपाल।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१