हास्यकलाकार सीताराम कट्टेल धुर्मुस प्रधानमन्त्री केपी शर्मा ओलीको दुरुस्तै नक्कल गर्छन् । हाल प्रशारण रोकिएको चर्चित हास्य श्रृंखला मेरिबास्सैमा केपी ओलीको अभिनय गरेर निकै चर्चा कमाएका धुर्मुसलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो मितज्यू भन्छन् ।
मितज्यूले कहिले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने त कहिले चुह्लोमै ग्यासको पाइप पुर्याउने बताएर आलोचना खेपिरहेका बेला धुर्मुसले पनि गतिलै झटारो हानेका छन् । मन्त्रालय फुटाएपछि आफ्ना मितज्यूको चर्को आलोचना भइरहेकोतर्फ व्यङ्ग्य गर्दै धुर्मुसले ‘नरपशु मन्त्रालय’ थपेका छन् । थप भिडियोमा हेर्नुहोस्, पेटमिचीमिची हाँस्नुहोस् ।
प्रतिक्रिया