३७ लागिन् बिपाशा, ५ बलिउड अभिनेता जोसँग उनी जोडिइन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७२, शुक्रबार ०८:५८

आज बलिउड अभिनेत्री बिपासा बसुको ३७ औं जन्मदिन हो। बलिउडमा ‘काली बिराली’को उपनामले चिनिने बिपासा प्रेमको मामलामा भने भाग्यशाली दिखिनन्। एक से एक ह्यान्डसमसँग नाम जोडिए पनि कुनैसँग उनको सम्बन्ध दिगो रहन सकेन्। सम्बन्ध दिगो नभए पनि विपास कहिले पनि लामो समय प्रेमीबिना भनेकी बसकी छैनन्। कोहि न कोहीसँग उनी सम्बन्धमा रहिरहेकी हुन्छिन्।

हाल विपाशा टेलिभिजन हुँदै गत बलिउड छिरेका ‘हेटस्टोरी ३’ अभिनेता करण सिंह ग्रोबरसँग डेट गरिरहेकी छन्। यसहघि पनि उनको नाम पाँच जना बलिउड अभिनेतासँग जोडिसकेको छ। यो सूचिमा हरमन बाबेजा, राणा दागुबत्ती, सैफ अलि खान, जोन अब्राहम र डिनो मोरियो पर्छन्।

१. डिनो मोरियो

२. हर्मन बाबेजा

३. जोन अब्राहम

४. राना दागुबत्ती

५. सैफ अलि खान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१