‘वान नाइट स्ट्याण्ड’मा सनी लियोनीको कामूकता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७२, बुधबार १६:२३
sunny leone

मुम्बई, एजेन्सी । अंग्रेजी वर्ष २०१६ सनी लियोनीका लागि निकै मस्ती बोकेर आउँदैछ । यसै वर्ष उनको पोर्न कमेडी भनेर चर्चा बटुलेको ‘मस्तिजादे’ चलचित्र रिलिज हुँदै छ । यो सँगै सनीको ‘वान नाइट स्ट्याण्ड’ पनि रिलिज हुँदै छ ।

सनि लियोनी भएपछि चलचित्रमा सेक्स र कामुकता नहुने त कुरै भएन । यस्तै दृश्य देख्न पाइनेछ ‘वान नाइट स्ट्याण्ड’मा । चलचित्रको पोष्टर रिलिज भएको छ । चलचित्रमा सनी निकै कामुक रुपमा देखिएकी छिन् ।

sunnyleone

चलचित्र ‘वान नाइट स्ट्याण्ड’लाई जस्मिन डिसुजाले् निर्देशन गर्दैछिन् । चलचित्रमा रती अग्नीहोत्रीका छोरा तजुज बिरबानी पनि रहेका छन् । यो चलचित्र आगामी ८ अप्रैलमा रिलिज हुन गइरहेको छ ।

सार्वजनिक गरिएका पोष्टहरु निकै कलात्मक रहेका छन् । पोष्टर हेर्दा सनी लियोनीको अत्यन्तै बोल्ड यसमा हुने स्वतः भन्न सकिने अवस्था छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१