एक अविष्मरणीय क्षण अनि जीवनका भाेगाइ……….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७१, सोमबार १३:३७

राम सिंह ।  जीवनमा धेरै घटना आफ्नै आँखाले देखियो । जनआन्दोलन -१, संविधान ०४७, संसदीय चुनाब,मध्यावधी चुनाब,जनयुध्द, दरबार हत्याकाण्ड, राजाको प्रत्यक्ष शासन, जनआन्दोलन-२, संविधानसभाको चुनाब…………आदी…। इतिहासमा यी सबै कुराले धेरै महत्व राख्नेछन् । तर हेर्दा मनै तर्सिने सम्झिदा अझै पनि डरलाग्ने त्यो महाकालीको भेलले बगाएका बस्तीहरु सायद यो इतिहासमा लेखिने नै छन् । ठिक आज एक बर्ष भैसकेछ त्यो डरलाग्दो बाढी आएको……। त्यो बाढि समेत आफ्नै आँखाले हे्र्न पाईयो । यो पनि जीवनको एक अविष्मरणीय क्षण रहि रहनेछ…..। तर स्थिती भयावह छ……अझै कदम नचालिए त्यो भन्दा भयाबह स्थिती हुनसक्नेछ । सबैलाई चेतना भयाे ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१