बिद्यार्थी लाइ पुरस्कार वितरण गर्दै कलाकार डोल्मा ह्याल्मु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७२, सोमबार ०८:३३

डोल्मा च काठमाडौ    गोकर्नेशोर १५ मा रहेको आइलेन्स इङ्लीस हाइ स्कुलमा राष्ट्रिय कलाकार डोल्मा ह्याल्मु ले बिध्यालयमा अतीरिक्त कृयाकलापमा उत्कृष्ट हुने कक्षा १ देखी कक्षा ९ सम्मका १२ जना बिद्यार्थीलाइ एक कार्यक्रम बीच बिद्यालयको प्राङणमा पुरस्कार बितरण गर्नु भयेको छ । बिहानी शभामा पुरस्कार बितरण गर्दा बिद्धार्थी निकै उत्साहीत देखियेका थिय । राष्ट्रिय कलाकार लाइ आफ्नो बिध्यालयमा पाउद बिद्यार्थीमात्र होइन शिक्षक एबम अभीभाबक समेत खुसी भयेका थिये । कार्यक्रम मा कलकार डोल्मा ह्याल्मु ले मन्तब्य  रख्दै बिद्धार्थी लाइ पेट मिची मीची हसौनु भयेको थियो । वहाँ ले बिधालय मा आफुलाइ समबेश गराउनु भयेको मा बिध्यालयलाइ धन्यबाद दिदै बिद्यार्थी लाइ पढाई को साथ साथै आतीरिक्त कृयाकलापमा समेत अगडी बड्न अनुरोध गर्नु भयो । बिध्यालयका प्रधानाध्यापक बिनित अर्यालले बिद्यार्थी लाइ प्रोत्साहित गर्ने वहालाइ डाकेको र आगामी दिन्मा समेत एस्ता क्रीयाकलापलाइ निरन्तरता दिने कुरा बताउनु भयो । कार्यक्रम १ घन्टा चलेको थियो ।डोल्मा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१