यी हुन् संसारकै धनी १० पोर्न स्टार, सन्नी १० नम्बरमा, उनीभन्दा अब्बल को-को ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७२, शुक्रबार २२:१६

पोर्न इण्डस्ट्रीलाई संसारकै सबैभन्दा फल्दोफूल्दो इण्डस्ट्री भन्दा अतियोक्ति नहोला । किनकी यहाँ काम गर्नेहरुको चर्चा र आम्दानी दिन दुईगुना, रात चौगुना बढिरहेको छ । यस्ता फिल्मका एक्ट्रेसहरुले काफी पैसा कमाउँछन् । आउनुस् आजहामी सबैभन्दा धनी तथा हट १० पोर्नस्टारको बारेमा चर्चा गर्दैछौं ।

Jenna Jameson

जेन्ना ज्यामसन: अमेरिकन पोर्न स्टार जेन्ना ज्यामसन संसारकै सबैभन्दा धनी पोर्नस्टार हुन् । ज्यामसनलाई क्वीन अफ पोर्नसमेत भनिन्छ । उनी वर्षमा करिब ३० मिलियन डलरभन्दा बढी कमाउँछिन् ।

patrik

टेरा प्याट्रिक: वर्षौंदेखि पोर्न इण्डस्ट्रीमा रहेकी ३५ वर्षिय लिंडा हप्किन्स जो ‘टेरा प्याट्रिक’ को नामले चर्चित छिन् । उनको कमाई १५ मिलियन डलरको हाराहारीमा छ ।

jane

जेसी जेन: अमेरिकन मोडल जेसी जेन पोर्न स्टार टेरा पैट्रिकसँग निकै प्रभावित भइन् र यो इन्डस्ट्रीमा पाइला राखिन् । अहिले उनी पनि निकै चर्चित बनिसकेकी छन् । १८ वटा अवार्डसमेत जितिसकेकी जेनको कमाई ८ मिलियन डलरको हाराहारीमा छ ।

lords

ट्राकी लर्डस्: न्यूड मोडलिङबाट आफ्नो करियर सुरु गरेकी लर्डस् अहिले पोर्न इण्डस्ट्रीमा निकै चर्चित छिन् । उनको वार्षिक कमाई ७ मिलियन डलरको हाराहारीमा छ ।

maria

मारिया टाकागी: जाप्निज पोर्न स्टार मारिया वर्षमा ५ मिलियन डलरभन्दा बढी कमाउँछिन् ।

bri

ब्री अलसन: ब्रीको कमाई पनि ५ मिलियनकै हाराहारीमा छ ।

Katie Morgan

काटिए मोर्गन: मोर्गन वर्षमा 4.5 मिलियनभन्दा बढी कमाउँछिन् ।

haze

जीन हेज: अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी हेजले क्यालिफोर्नियाबाटै आफ्नो करियर सुरु गरेकी थिइन् । उनको वार्षिक कमाई करिब ३.५ मिलियन डलर छ ।

Sasa Grey

शाशा ग्रे: मोडलिङबाट आफ्नो करियर सुरु गरेकी शाशाले पोर्न इण्डस्ट्रीमा निकै नाम कमाएकी छिन् । नाममात्रै होइन, दाम पनि उनको पोल्टामा परिरहेको छ । उनको वार्षिक कमाई ३ मिलियन डलर छ ।

sunny

सन्नी लियोनी: हाल पोर्न इण्डस्ट्रीबाट केही टाढा रहेकी सन्नी बलिउडमा चर्चा कमाउँदैछिन् । उनकी सन २०१२ मा भारतमा सबैभन्दा बढी गुगल सर्च गरिएकी सेलिब्रेटी बनेकी थिइन् । उनको कमाइ करोड भारुभन्दा बढी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१