आशा क्रीउको दिक्ष्यान्त कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १९:५५

12431657_1107026925983379_299803599_nकाठमाडौँ । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय काठमाडौं जिल्ला अन्तरगत संचालित  आशा ओपन स्काउट क्रीउको दिक्षान्त समारोह भब्य कार्यक्रमका बीच नेपाल स्काउटका प्रमुख आयुक्त रबीन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । बौद्ध मा रहेको मदन भनडारी मेमोरियल स्कुल को प्रङगण मा भएको सो कार्यक्रम नेपाल स्काउट का राष्ट्रिय सचीब लोक बहादुर भणडारी को सभापतित्त्वोमा भएको थियो भने कार्यक्रम सन्चालन सो क्रीउका रोभर लीडर सुदर्शन बजगाइ को सन्चालनमा भयेको थियो । दिक्षान्ता समारोह अगाडी युबा युबतीलाइ रोबर लीडर सुदर्शन बजगाइ र रेन्जर लीडर संगीता मिश्रले स्काउट प्रतिज्ञा गराउनु भयेको थियो । बिहान धर्मीक शभामा सरीक आङ नीमा शेर्पाले स्काउटले सबै धर्मप्रति समान द्रीस्तिकोड रख्ने हुना ले सबै युवा ले स्काउटको शिक्षा लिये देशमा जातिय भेदभाव हट्ने कुरा बताये। कार्यक्रममा बोल्दै प्रमुख अथिती रबिन दाहालले स्काउट सधैं सेबामा खटिनु पर्ने भयेको ले तेस्का लागी तयार रहन नब दिक्षित स्काउटलाइ अनुरोध गर्नु भयो । भुकम्पको बेलामा राहत बितरण र पुनर्निर्माण मा स्काउटको सक्रियता ले नेपालीको मन मात्र नभै अन्तरास्ट्रिय समुदाय को समेत मन जितेको कुरा बताउनु भयो । कार्यक्रममा बोल्दै रेन्जर लीडर संगीता मिश्रले स्काउट्मा महीलाको सह्भागीताले महिला सशक्तीकरण म जोड दिने तर आफ्नो पढाइ र घरको काम सकेर मात्र स्काउटलाइ समय छुट्टाउन अनुरोध गर्नु भयो । कार्यक्रमका सभापती एबम नेपाल स्काउटका राष्ट्रिय सचीब लोक बहादुर भन्डारी ले भुकम्प को बेला साखुमा स्काउटले निस्वार्थ भावनाले पीडितलाई सहयोग गरेकोले तेस क्षेत्रमा आर्मी र पुलीस्लाइ भन्दा सामान निकाल्न स्काउट लाइ बिस्वाश गरेको र समग्र स्काउटले नै गर्ब गर्ने ठाउ रहेको बताउनु भयो । सो क्रीउका रोभर लीडर सुदर्शन बजगाइ भुकम्प्को बेला राहात र पुनरस्थापना मा खटे बापत नेपाल सरकार युवा तथा खेल्कुद मन्त्रालयबात युवा प्रतीभा पुरस्कार बाट नगद ५०,००० सहीत सम्मानीत हुनु भयेको थियो।दीक्षित स्काउटले अब देस र जनताप्रती जिम्मेबार नागारीक उत्पादन गर्ने जिम्मा र समाजका बिभिन्न सामाजीक अभियानको नेतृत्त गर्ने जिम्मेवारी थपियेको धारणा राखेका थिये । कार्यक्रम मा बक्ताहरुले दिक्षीत स्काउट लाइ उज्ज्वोल भबीश्यको कामना गर्नुभयेको थियो । कार्यक्रममा स्काउट लाइ स्कार्फ र ब्याज बितरण गरीयेको थियो । आशा क्रीउ युवा हरुको लोकप्रीय संस्था आशा द होप फाउन्डेसनको सहयोगमा सन्चालीत छ । रोभर र रेन्जेर ले १६-२५ बर्ष उमेर समुहको युवा र युबती लाइ जनाउद्छ । सो समुहका युवा युवतीलाइ प्रत्येक शनीबार स्काउट कक्षा सन्चालन गरी नेतृत्तो बिकाश सारारीक बिकाश चारीत्रीक बिकाश र आध्यात्मिक बिकाश सङग सम्भन्धीत तालीम प्रदान गरिदै आएको छ  ।12435797_1107027182650020_1987086176_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१