कसरी सर्पले आत्महत्या गर्छ ? (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७२, बिहीबार ०५:५६

सिड्नी ।  अस्ट्रेलियाको केर्न्समा बस्ने म्याट हेगनले सर्पले आत्महत्या गरेको भिडियो पोष्ट गरेका छन । जसमा उनले यो बताएका छन कि कसरी उनले एक बिशालु सर्पले आफ्नो गर्धन मुखमा पक्रिइ राखेको थियो ।

उनले यस दृष्यलाइ आफ्नो क्यामरामा कैद गरे । त्यसको केही समयपछिनै उक्त सर्पको मृत्यु भएको थियो । अझ भनौं उक्त सर्पले आत्महत्या गरेको छ । हेगन पेशाले एक स्नेक क्याचर हुन र उनले बताए अनुसार उक्त सर्पले आत्महत्या गरेको हो ।

उक्त सर्पले आफुले आफ्नै शरिर टोकेर मुखमा भएको बिष शरिरमा फैलन दियो । जसका कारण उसको मृत्यु भएको छ । यस्तो प्रमाण भेटिएको छ, तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

पहिले पनियस्तै किसिमको भिडियो प्रकाशमा आएको थियो ।
https://youtu.be/cye2kZSmyWI

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१