फेसबुकको प्रोफाइल फोटोमा नयाँ परिवर्तन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार ०६:४७

timthumbफेसबुकले प्रोफाइल फोटोमा नयाँ परिवर्तन ल्याएको छ।

अब आफ्नो फेसबुक प्रोफाइल फोटोमा हलिउड फिल्म ‘स्टार वार्स’ को ‘लाइटसेभर लोगो’ राख्न मिल्ने छ।

उक्त लोगो रातो र निलो रङ्गमा रहेको छ। आफ्नो प्रोफाइल फोटोमा लाइटसेभर राख्नको लागि स्टार वार्सको पोस्टमा गएर ‘ट्राई इट’ (Try It) मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो प्रोफाइल फोटोलाई लाइटसेभरको बीचमा एडजस्ट गर्नुपर्ने हुन्छ।

यसपछि युज एज प्रोफाइल पिक्चर (Use as profile picture) मा क्लिक गरेर प्रोफाइल फोटो सेट गर्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१