धादिङमा स्वाइन फ्लु देखियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार ०६:३२

काठमाडौं । पालमा बस्दै आएका धादिङका भूकम्पपीडित एक युवामा स्वाइन फ्लु देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको परीक्षणमा ती युवामा स्वाइन फ्लु प्रमाणित भएको हो । प्रयोगशालामा प्रमाणित स्वाइन फ्लुको उपचारपछि ती युवा शनिबार डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१