मेडिकल शिक्षामा बदमासी, केयुले टेरेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार ०६:२५

kuकाठमाडौं । मेरिटमा भर्ना गर्न सरकारले गरेको निर्णयविपरित यसअघि मातहत कलेजले गरेका भर्नालाई वैधता दिन काठमाडौं विश्वविद्यालयले कलेजले प्रकाशन गरेको पूरानै सूचीलाई नयाँ भन्दै प्रकाशित गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
विश्वविद्यालयले तीन दिनअघि कलेजअनुसारका मेरिट लिस्ट भन्दै प्रकाशित गरेको विवरण डेढ महिनाअघि नै कलेजले सार्वजनिक गरिसकेका थिए । सर्वोच्च अदालतले चालु भर्ना रोकेर फेरि फारम भर्न र नयाँ मिति तोकेर मेरिटका आधारमा भर्ना प्रक्रिया सार्न आदेश दिएपनि केयुले लत्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१