किन खुलेन तातोपानी नाका ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७२, शुक्रबार ०७:२३

kidneyमृगौला बेचबिखनका लागि बदनामी कमाएको काभ्रेका पीडितहरूले मृगौला बेच्नु रहर नभएर आर्थिक बाध्यता भएको बताएका छन्। शुक्रबारको गोरखापत्रमा छापिएको खबर अनुसार मृगौला बेच्ने होङ्क्से , साठीघर भवगती, देवभूमि, बालुवा, अनेकोट पाँचखाल ज्याम्दी लगायत काभ्रेका विभिन्न स्थानका पीडितहरूले आर्थिक अवस्था कमजोर रहँदा घरखर्च चलाउन मृगौला बेच्ने गरेको पाइएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१