घरको छतमा हवाईजहाज र ट्याक्टर(फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७२, बुधबार १७:३१

काठमाडौँ ।  भारतको पन्जाबमा एउटा यस्तो गाउँ छ, जहाँ घरका छतमा ट्रक, बस र हवाईजहाज देख्न सकिन्छ । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो कुराले अहिले त्यहाँ एउटा ‘ट्रेन्ड’ नै बनाइसकेको छ । ठूला–ठूला भवनका छतमा पनि यस्ता अजिब लाग्ने संरचना बनेका छन् । यस्ता संरचना अरू केही नभएर पानीका ट्यांकी हुन् । नयाँपत्रिकाबाट

danger1Danger2danger3

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१