स्मार्ट लाइसेन्स वितरण रोकियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७२, मंगलवार ०६:४३

laकाठमाडौँ,२२ मङ्सिर।  स्मार्ट लाइसेन्स बनाउन आइतबार यातायत कार्यालय एकान्तकुना पुगेकाहरु रित्तो हात फर्कन बाध्य भएका छन् । नागरिक दैनिकमा समाचार छ । कार्यालयले उनीहरुको फर्म भरी केही दिनपछि आउनुभन्दै फर्काइदियो । लाइसेन्स प्रतिस्थापन गर्न ल्याएको ल्याएको स्मार्ट लाइसेन्स विवतरण रोकिएको छ ।

विभागले स्मार्ट लाइसेन्स वितरणका लागि गृहकार्य नगर्दा र लाइसेन्स छपाइदेखि आवश्यक भौतिक पूर्वाधार निमार्णको जिम्मेवारी पाएको ठेकेदार मद्रास सेक्युरिटी प्रिन्टस् पौलिले सम्झौता अनुसार काम नगर्दा लाइसेन्स वितरण कार्य रोकिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१