ताजिकिस्तानमा सोमबार ७.२ म्याग्नीच्युडको भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ मंसिर २०७२, सोमबार १५:५४

eeeएजेन्सी । सोमबार अपरान्ह ताजिकिस्तानमा ७।२ म्याग्नीच्युडको भूकम्प गएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा र उत्तर प्रदेशमा समेत ठूलो झड्का महसुस गरिएको छ ।
भारतको उत्तरी भागमा भूकम्पको ठूलो झड्का महसुस गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

जम्मुकास्मिर, उत्तर प्रदेश र पञ्जाबमा समेत ठूलो झड्का महसुस गरिएको छ । भूकम्पको पूर्ण विवरण आउन बाँकी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१