फ्रान्समा घरभित्रै रुखै रुखको ‘फ्लावर टावर’ यस्तो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७२, शुक्रबार १३:४८

asdfफ्रान्सको राजधानी पेरिसको एउटा भवन छ, जसलाई ‘फ्लावर टावर’ भनिन्छ । १० तलाको यो घरका हरेक तलामा वरिपरि रूख रोपिएका छन्, जसले गर्दा घरमा बस्ने मानिसलाई जंगलमा बसेको महसुस हुने गर्छ ।
ायिधभच तयधभचरूखहरूबाट ढाकिएको यो घरमा ३ सय ८० वटा ठूलठूला गमला छन्, जहाँ रूख रोपिएका छन् । घरमै बसेर वनबासको स्वाद लिने अभिप्रायले फ्रान्सका नागरिक एडवर्ड फ्राँस्वाले यो भवनको डिजाइन गरेका हुन् । एजेन्सीको सहयोगमां

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१