को हुन् दीपिकाको प्रिय कलाकार ? रणवीरले आफुलाई दाबी गरेपछि‘

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार ०६:५६

haaबलिउड अभिनेत्री दीपिका पादुकोणको अफेयर अभिनेता रणवीर सिंहसँग चलिरहेको छ । यस्तोमा उनको ‘बेस्ट एक्टर’ को हो भनी कसैले सोध्यो भने सबैले स्वाभाविक रूपमा उनको उत्तर अनुमान गर्छन्– रणविर सिंह । तर, आफ्ना पूर्वप्रेमी रणवीर कपुर दीपिकाको बेस्ट एक्टर भएको समाचार अहिले बलिउडसम्बन्धी समाचार दिने सञ्चारमाध्यममा छाएको छ ।

यद्यपि, यस्तो जवाफ उनी स्वयंले नभई रणवीर कपुरले दिएका हुन् । यी दुईद्वारा अभिनीत फिल्म ‘तमाशा’को प्रमोसन कार्यक्रममा दीपिकालाई रणवीरको बेस्ट एक्टर को हो भनी सोधिएको थियो ।
दीपिकाले जवाफ दिइन्, ‘राज कपुर ।’
मभभउष्पब बलम चबलदष्चलगत्तै रणवीर कपुरले जिस्किएजस्तै गरी आफू दीपिकाको बेस्ट एक्टर भएको दाबी गरे । रणवीरको दाबी सुनेर दीपिका मुसुमुसु हाँसिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१