माइतिघरबाट सुरु भएको र्याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । र्याली वामपन्थी विश्लेषक तथा लेखक खगेन्द्र संग्रौला, सिके लाललगायत नागरिक समाजका अगुवा, बुद्धजीवी, विदेशी पर्यटकलगायतको सहभागिता थियो । भट्टराई सहित प्रदर्शनमा सहभागीहरुले ‘सरकार कहाँ छ ?’ भन्दै चर्को नारा लगाएका थिए ।
सञ्जालले माइतीघर मण्डलाबाट निकालेको र्याली संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा युवावर्गका साथै विदेशी नागरिकले समेत ऐक्यबद्धता जनाएका थिए ।
हेर्नुहोस् फोटो फिचर :
तस्बिर सौजन्य : बाबुराम भट्टराईको सचिवायल
प्रतिक्रिया