इन्धनका लागि लाइनमा बस्न नसक्नेका लागि कुनै विकल्प वा सुविधा छैन?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७२, आईतवार ०५:५६

64राम सी शाह, काठमाडाैँ ।

म जस्ता थुप्रै नेपालीहरु जिवीकोपार्जनका लागि दैनिक काममा भरपर्नु पर्छ। यसले गर्दा पेट्रोल, डिजेल, मट्टितेल, ग्यास वा दाउराका लागि दिनभरी लाइन बस्न सक्ने अवस्था नै छैन।

काममा नगए जिवीकोपार्जन हुँदैन। के हामी जस्तालाई सरकारले केही सुविधा दिन सक्दैनरु लाइनमा बस्न नसक्नेका लागि कुनै विकल्प वा सुविधा छैन ?

प्रतिक्रिया