आफ्नो बारे यी २८ रहस्य सायद थाहा छैन तपाईंलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७२, शनिबार १७:०४

vgधेरै मानिसहरुले मानव शरिरको बारेमा धेरै कुराहरु थाहा भएको दाबी गर्छन् तर आज हामी तपाईंलाई मानव शरिर बारे यस्तो वास्तविकता बताउँदैछौं जसलाई पढेर तपाईं आफैं पनि अचम्ममा पर्नुहुन्छ ।

१। एक दिनमा पुरुषको ४० वटा कपाल झर्छ भने महिलाको ७० वटा कपाल झर्छ ।

२। हाम्रो शरिरमा त्यति नै नुन पाइन्छ जति समुन्द्रमा पाइने गर्दछ ।

३। रातको तुलनामा बिहान तपाईंको लम्बाई धेरै हुन्छ ।

४। तपाईंको मुटुले एक दिनभरी शरिरमा १ हजार पटक रक्तसंचार गर्नुहुन्छ ।
५। खुट्टामा इन्फेक्सनको मुख्य कारण नुनको अत्यधिक सेवन हो ।

६। एउटा आँखीभौं मा ५ सय वटा रौं हुन्छ ।

७। मानव शरिरमा लगभग एक सय बिलियन स्नायु कोशिका हुने गर्दछ ।

८। पकाइएको खानाभन्दा काँचो खाना चाँडै पच्ने गर्दछ ।

९। कंक्रिटको तुलनामा हड्डी चार गुणा बढी बलियो हुन्छ ।

१०। टेस्ट बडको औसत आयु १० दिन हुन्छ ।

११। हामी घुँडाभन्दा माथिको हड्डी बिना नै जन्म लिएका हुन्छौं र यो २ देखि ६ वर्षसम्म यस्तै हुन्छ ।

१२। वसन्त ऋतुमा बच्चाहरु निकै तिव्र गतीमा बढ्ने गर्छन् ।

१३। जन्मँदा तपाईंको शरिरमा ३ सय वटा हड्डी हुन्छ पछि यो २०६ मा रुपान्तरण हुने गर्दछ ।

१४। मानव खप्पर २६ भिन्न प्रकारको हड्डीबाट बनेको हुन्छ ।

१५। नङ र कपाल दुबै एकै प्रकारको पदार्थबाट बनेको हुन्छ ।

१६। ज्वरोको बेला तपाईंको शरिरले काम गर्न बन्द गर्छ यहाँसम्मकी तपाईंको मुटुले पनि ।

१७। मांसपेशियाहरुमध्ये जिब्रो सबैभन्दा बलियो हुन्छ ।

१८। मानिस दिनमा ६ पटक बाथरुम जाने गर्दछ ।

१९। खानालाई जिब्रोबाट पेटसम्म पुग्न ७ सेकेन्ड लाग्छ ।

२०। वयस्ककोभन्दा बच्चाहरुको टेस्टबड धेरै हुन्छ ।

२१। हाच्छिउँ गर्दा नाकबाट १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बाहिर आउने गर्दछ ।

२२। शरिरको सबैभन्दा ठूलो मांसपेशी त्यो हुन्छ जसमा हामी बस्छौं ।

२३। सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।

२४। मानव शरिरलाई नुन होइन प्राकृतिक सोडियमको आवश्यकता हुन्छ ।

२५। यदि तपाईंको शरिर सूर्यको किरणले पोल्छ भने तपाईंको शरिरमा पानीको कमी छ ।

२६। खानाभन्दा तपाईंलाई पानीको आवश्यकता हुन्छ

२७। नुन धेरै खाँदा मधुमेहको खतरा बढी हुन्छ ।

२८। एक दिनमा तपाईंले १५० एमजीभन्दा बढि सोडियम खानुहुँदैन ।
स्रोतः न्यूज२४अनलाईन डट कम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१