लिविस्टिकका लागि अभिनेत्री निर्वस्त्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ मंसिर २०७२, शुक्रबार ०६:४७

कराएजेन्सी  । हलिउड अभिनेत्री तथा मोडेल कारा डेलेविनले लिपस्टिकको विज्ञापनका लागि अर्धनग्न तस्बिर खिचाएकी छिन् । वाइएसएल ब्रान्डले आफ्नो इन्स्टाग्राम पेजमा काराको अर्धनग्न तस्बिर राखेको छ ।

वेबसाइट ‘फिमेलफस्र्टडटकोडटयुके’का अनुसार २३ वर्षीया काराले आफूलाई गाढा लिपस्टिक मन पर्ने पनि बताएकी छिन् । उनले भनिन्, ‘मलाई लिपस्टिक मन पर्छ । गाढा खालको लिपस्टिक झन् मन पर्छ । यसका लागि निर्वस्त्र हुनु कुनै नौलो होइन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१