भूकम्पपीडितलाई सामूहिक आवास बनाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ मंसिर २०७२, शुक्रबार ०६:३५

भूकम्पकाठमाडौँ ,११ मङ्सिर । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनाए ।

एक सय वा त्यो भन्दा बढी पनि बस्न मिल्ने खालका आावस बनाउने प्रारम्भिक तयारी छ । मन्त्रिपरिषद्ले बैठकले २० रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । पाँच जना सहसचिवहरुको सरुवा गरेको छ ।

प्रतिक्रिया