हेर्नुस् एक महिला आत्मघाती आक्रमणकारीको चर्तिकला (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० मंसिर २०७२, बिहीबार १०:३१

lady suicide bomber2
सुन्दापनि अचम्म लाग्ला, ‘धर्म र अल्लाहको नाममा आत्मघाती आक्रमण गर्न तयार हुने महिलाहरु यस्तो राशलीलामा पनि सामेल हुन्छन्, भनेर । यी एक आत्मघाती आक्रमणकारी हुन् । जसले फ्रान्सको पेरिसस्थित केएफसीमा घुसेर आत्मघाती आक्रमण गरेकी थिइन् ।

यीनै आक्रमणकारी युरोपीएन बाथ टबमा नुहाउँदै गरेको उत्तेजक तस्वीर सार्वजनिक भएको छ ।
Sucide Bomber

आत्मघाती आक्रमणका क्रममा उनले मानिसहरुलाई नजिक ल्याउनका लागि सहयोगको गुहार माग्दै चिच्चाएकी थिइन् । आफू नजिक मानिस जम्मा भएपछि बम पड्काउने उनको योजना रहेछ ।

lady suicide bomber2

विस्फोटका क्रममा उछिट्टिएको उसको शीर झ्यालबाट बाहिर पुगेको थियो । यसरी भगवानको नाममा आत्मघाती आक्रमण गर्न तयार हुने यी महिला निकै बिलासी रहेको खुलासा भएको छ । उनलाई पार्टीहरुमा सरिक हुन र वियरमा लठ्ठिन खुबै मन पर्थ्यो ।

lady suicide bomber 1
छिमेकीहरु भन्छन्, ऊ सिगरेट पनि पिउँथी र कैयन युवकहरुसँग बाहिर मोज पनि । मानिसहरु उसलाई काउगर्ल भनेर चिन्थे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१