सबैभन्दा जिवित सेक्सी पुरुष बने डेभिड बेकह्याम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १४:३०

assकाठमाडौं । चर्चित फुटबल खेलाडी डेभिड फुटबललाई वर्ष २०१५ का सबैभन्दा बढी सेक्सी जीवित पुरुषका रुपमा नामांकित गरिएको छ ।

पिपुल म्यागजिनद्वारा ३० औं वर्षगाँठमा नामांकित गरिएपछि ४० वर्षीय ब्याकहमले आफूले ठूलो सम्मान पाएको बताए । “म यो सम्मानलाई गर्वका साथ स्वीकार गर्छु । त्यसो त मैले कहिल्यै पनि आफूलाई सेक्स सिम्बलका रुपमा हेरिनँ ।’ बेकह्यामले भने ।

जिमी किमेलले मंगलबार आफ्नो कार्यक्रममा यो उपाधीको घोषणा गरे । पिपल म्यागजिनका तर्फबाट सन् १९८५ मा यो उपाधिको घोषणा गरिएको थियो । सन २०१४ मा फुटबलबाट सन्यास लिएपछि डेभिडले आफ्नो फुटबल क्यारिअरबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१