यौन क्षमता बढाउन दैनिक ६ सेन्टीग्राम हिंग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:२५

के तपाँइ यौन क्षमता कम भएका कारण चिन्तित हुनुहुन्छ रु शिघ्र पतनको समस्या छ रु यदि यस्तो हो भने तपाँइका लागि हिंग लाभदायक हुने एक अध्ययनले देखाएको छ ।

विभिन्न समस्यामा घरेलु उपचारको रुपमा उपयोगी मानिने हिंग आयुर्वेदमा अत्यधिक प्रयोग हुने गर्छ । हिंगले मानिसको यौन क्षमता बृद्धि गर्ने विज्ञको निष्कर्श छ ।

बताइए अुनसार यौन क्षमता बढाउने भन्दै बजारमा पाइने औषधीमा हिंगको प्रयोग गरिदै आएको छ ।

विज्ञको सुझाव छ ४० दिनसम्म दिनको ६ सेन्टीग्राम हिंग खानेहो भने तपाँइमा सेक्स क्षमतामा अभुतपुर्व वृद्धि हुन्छ ।

हिंगलाई ध्यूमा फुराएर वा तातोपानी सँग खान सकिन्छ । हिंगले शरिरका प्रजनन अंगमा रक्तसञ्चार प्रक्रियालाई व्यवस्थित गर्ने र कामको उत्तेजनालाई बढाउने काम गर्छ ।

नपुंकशकता तथा यौन सम्बन्धि समस्याकालागि घरेलु उपचारको रुपमा हिंग सँदियौदेखि प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१