भारतमा अवार्ड फर्काउने फिल्मकर्मीलाई करिनाले यसो भनिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार ०६:३१

करिनाभारतमा बिजेपी सरकारमा आएपछि असहिष्णुता बढेको र सरकार त्यसलाई नियन्त्रण गर्न उदासिन रहेको भन्दै कलाकर्मी तथा फिल्मकर्मीले धमाधम सरकारले प्रदान गरेको अवार्ड फिर्ता गरिरहेको सन्दर्भमा बलिउड अभिनेत्री करिना कपुरले फरक मत राख्दै ुअवार्ड फिर्ताद्वारा गरिने विरोधुको समर्थनमा आफू नरहेको बताएकी छन्।
उनले त्यसलाई सम्बोधन गरेर हल गर्न सकिने धारणा राखेकी छन्। करिनाले भनिन, ुअवार्ड फिर्ताले समस्याको समाधान गर्दैन। हामीले त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्छ नकि त्यसमाथि आफूलाई सामेल। यो व्यक्तिगत मुद्दा होइन्, यो राष्ट्रको मुद्दा हो। सेतोपाटीबाट

प्रतिक्रिया