राजधानीमा तुरुन्त रगत पाउन मुस्किल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार ०६:१०

bloaadकाठमाडौँ ,७ मङ्सिर । राजधानीमा उपचारका लागि तत्कालै रगत पाउन मुीस्कल हुन थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
केन्द्रीय रक्तसंचार सेवा पुग्नेहरुले पनि रगत पाउन तीनचार घण्टा कुर्नुपर्ने भएको छ । भूकम्प र बन्द हड्ताल लगायतका कारण अघिल्लो वर्षको तुलनामा रक्त संकलनमा कमी भएकाले यो अवस्था आएको हो । केन्द्रले ब्लड व्यागको भने अभाव नभएको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१