कटरीनाले यस्तो गरेकि थिइन ‘बूम’को सुटिङमा, के तपाईंले देख्नु भयो बलिउड स्टारका १२ तस्वीरहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७२, शनिबार १७:४४

कटरीनाले यस्तो गरेकि थिइन ‘बूम’को सुटिङमा, के तपाईंले देख्नु भयो बलिउड स्टारका १२ तस्वीरहरु ।मंसिर ५ काठमाण्डौ ।
चमेलीको सेटमा सट दिनको लागि तयार करीना कपुर, आधा रात‘एक पहेली ः लीला’ को सुटिङको लागि हिँडेकी सनी लियोनी, जोन अब्राहम स्टार पपको सिनमा स्पट ब्वाईले पानीको बोतलबाट झरनाको इफेक्ट दिइ रहको थियो । केही यस्ता दिल छुने सिन फोटोग्राफर फौजान हुसेनको नयाँ बुक ‘द सिल्भल स्क्रिन एण्ड वियोन्ड’ मा हेर्न मिल्छ ।

‘देब’बाट भएको थियो शुरुवात
इण्डिया टुडे र मिड डे जस्ता मिडिया हाउससँग जोडिएका चर्चित फोटो ग्राफर फौजानले पछिल्लो १२ वर्षमा फिल्मको सेटको तस्वीरहरु एकै ठाउँमा जम्मा गरे । कसरी भयो यो यात्राकोे शुरुवात । यस बारेमा फौजान भन्छन् फिल्म निर्माता गोविन्द निहलानीले मलाई ‘देव’ म दङ्गाको सिनको रियलिष्टिक बन्नको लागि अनुरोध गरेका थिए । मिडिया सँग जोडिएको नाताले मैले दंगा कवर गरि दिएँ । त्यहि सिन टिम अमिताभ बच्चन करिना कपूर स्टार यस फिल्ममा सहभागी छन् । यसैकारणले फिल्मको सेटमा मलाई जाने मौका मिल्यो मैले सेटमा क्यामरा लैजानको लागि स्वीकृती पनि मागें र ‘देव’को लागि मेकिङ सिन पनि खिचें त्यसपछि मलाई व्याकराउण्ड दृश्य गर्ने विचार आयो ।

१२ वर्षको यात्रा
सन २००४ मा आएको ‘देव’,‘चमेली’,‘बूम’, ‘मुन्नाभाई सीरिज’,‘फैसन’ देखि छिट्टै रिलिज हुने सिनेमा ‘हेट स्टोरी–३’ सम्म पछिल्लो १२ वर्ष देखि फौजानले आप्mनो सपना पुरा गर्नमा जुटेका थिए । यी सबै तस्वीरलाई एकै ठाउँमा राखी छानेर उनले केहि दिन अघि आप्mनो किताब बजारमा ल्याए । ३०० पेजको यो किताब छिट्टै अनलाईनमा उपलब्ध हुनेछ ।  यसको मूल्य करिब ४००। रुपयाँ पर्ने बताईएको छ । एक पत्रिकासँगको  कुराकानीको सिलसिलामा फौजानले यी यूनिक फोटोको पछाडी लुकेको  कटरिना कैफका, शाहरुख खान जस्ता बलिउड स्टारसँग जोडिएका केहि कुराहकरु प्नि मिडियासँग सेयर गरेका थिए ।

‘बूम’को सेटमा कटरीना होइन पद्मा लक्ष्मीले बटुलेकि थिईन ख्याती
हुनत आज कटरीना कैफ बलिउडको टप कलाकारमा सामेल छन् तर उनले डेब्यू गरेको फिल्म ‘बूम’को सुटिङका क्रममा उनी एक साधारण मोडल थिइन । जति चर्चा आज उनले पाएकी छन् यसका विपरित डेब्यू फिल्ममा मिलेको थिएन । फौजान भन्छन् फिल्ममा कयौं स्थापित मोडेलहरु देखिएका थिए । ती मध्ये एक थिइन् पद्मा लक्ष्मी उनले सेटमा सबैभन्दा बढी ख्याती बटुलेकी थिईन् । उनलाई क्यामरामा स्पेश पनि मिलेको थियो । कटरीना तिर कसैले ध्यान दिएको पनि थिएन ।

फोटो क्लिक गर्नासाथ कटरीना असुरक्षित भइन
जब फिल्म ‘फैन्टम’को सेटमा फौजान कटरीनाको फोटो क्लिक गर्न गए त उनले बाहिरको बाटो देखाई दिए । फौजान भन्दै थिए ‘फैन्टम सम्मको सफर तय गर्दै रहँदा कटरीना अब एक ठूलो स्टार बनेर देखिएकी थिइन् । उनको आसपासमा सुरक्षा स्थिति मजबुत थियो । एक दिन जब म सेटमा फोटो क्लिक गर्दै थिएँ तब सम्म क्रु मेम्बरले फोटो लिनको लागि इन्कार गरिदियो । किनकी त्यहाँको माहोल नै यस्तो बन्यो कि कटरीना कैफले असजिलो महशुस गरेको जस्तो देखियो’ ।

शाहरुखको विनम्रताबाट भए प्रभावित
फौजानले सन् २००० मा शाहरुख खानको फिल्म ‘जोश’को मेकिङ सिन्स समेत क्याप्चर गरे  । सेटमा शाहरुखको विनम्रता देखेर उनी हैरान भए । फौजनले भने त्यस समयमा उनी चर्चित कलाकार थिए अर्को तर्फ आप्mनो व्यस्त तालिकाबाट केही समय बचेको थियो धेरै अनुरोध पछि मात्र मेरो लागि उनले केही फोटो खिचाए । प्रोफेशनल हुनाको नाताले उनले भने बाँकी आधा घण्टा पनि तिम्रै लागि हो जे गर्नु छ गरिहाल भने । यो सुटिङ मुम्बईको फिल्मी सिटिमा भएको थियो । जहाँ ‘जोश’ फिल्मको लागि गोवा जाने तयारी थियो । फौजानले भने कारको छतमा उभिएर एउटा पोज खिच्नको लागि मैले अनुरोध गर्दा उनले सहस्र स्वीकार गरे । मैले जे भने उनले पनि त्यही गरे ।

आमा शुशिलालाई काखमा लिदैँ ।

फिल्म चमेलीको सेटामा सट दिनको लागी तयार कटरिना ।

एक पेहेली लिलाको सुटिङमा आधी रातमा सन्नी लियोन ।

मुन्नाभाईु को सुटिङमा संजय दत्त ।

फिल्म ुपापु को सुटिङको दौरानमा, स्पटको केटाले अब्राहम को मुखमा पानी खन्याउँदै ।

जोश को सेटमा शाहरुख खान।

दिल चाहता हैु को सुटिङको दौरानमा आमिर खान।

अमिताभ बच्चन फिल्म देव मा एक्शन सीन दिदैँ ।

शादी के साइड इफेक्ट्सु को गीतको सुटिङको दौरानमा फरहान अख्तर।

फिल्म मिशन इस्तांबुलु को Behind-the-scene…

शादी के साइड इफेक्ट्सु मा ब्याण्ड मार्चिंग गर्दै विद्या बालन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१