काठमाडौं, ४ मंसिर । नेपाल आयल निगमले शुक्रबार ९६ हजार लिटर मट्टीतेल वितरण गर्दैछ ।
भारतले लगाएका नाकाबन्दीका कारण इन्धन संकट चर्किरहेका बेला निगमले उपत्यकाका ३२ वटा डिलरमार्फत उक्त तेल वितरण गर्न लागेको हो ।
निगमले प्रत्येक डिलरबाट ३ हजार लिटरका दरले मट्टीतेल बाँडनेछ ।
कहाँ–कहाँबाट मट्टीतेल बाँडिदैछ ?
प्रतिक्रिया