पेरिसमा फेरि भिडन्त, एक प्रहरीसहित तीनको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७२, बुधबार १५:४२

एजेन्सी :फ्रान्सको राजधानी पेरिसको उपनगर सेन्ट डेनिसस्थित एक फ्लाटमा प्रहरी अपरेशन जारी छ ।प्रहरी कारबाहीमा तीन जनाको मृत्यु भएको खबर छ । तर, तेस्रो व्यक्ति मारिएको आधिकारिक पुष्टि हुन सकेको छैन । गत शुक्रबार १२९ जना मानिसको ज्यान जाने गरी आइएस आतंकवादीको हमलापछि फ्रान्सको राजधानी पेरिस बुधबार फेरि बमको आवाजले थर्किएको छ । शुक्रबार पेरिसमा भएको चरमपन्थी आक्रमणमा संलग्नहरुको खोजीमा फ्रान्स पुलिसले यो अपरेशन सुरु गरेको थियो । -जसमा एक पुलिसकर्मीको ज्यान गएको छ । सर्च अपरेनशनका क्रममा एक महिला आत्मघाती समेत तीन संदिग्ध आतंकवादी पनि मारिएका छन् । बमको धकामापछी सेन्ट डेनिसमा सबै विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१