नेपालद्वारा पपुवा न्यूगिनीसामू २२५ रनको लक्ष्य प्रस्तुत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७२, बुधबार १५:३३

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीसामू २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पपुवा न्यूगिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।अबुधाबीमा जारी आर्इसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपको बुधबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलार्इ २२५ रनको विजय लक्ष्य दिएको हो । ‘
टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो ।paras khadka
नेपलको सुरुवात भने खराव थियो ।नेपाली टिमले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि पीएनजीले सो लक्ष्य पाएको हो । पीएनजीसँगको पहिलो खेलमा पराजित भएको नेपाल अहिलेसम्म अंकबिहीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१