बिहे भएको २० वर्षपछि सम्बन्ध विच्छेद गरे यी चर्चित कलाकारले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७२, सोमबार १४:३२

dseयो तस्वीरमा भएको मानिसलाई चिन्नुहुन्छ रु यदि तपाई हास्य चलदृश्य हेर्न शौखिन हुनुहुन्छ भने यो अनुहार देख्ने बित्तिकै तपाईले कैयन् ती दृश्यहरु सम्झिनु भयो होला, यहाँ यो अनुहार भएका व्यक्तिको मुर्खतापूर्ण व्यवहारले तपाई मरीमरी हाँस्नु भएको थियो ।

तपाईको अनुमान साँचो भएजस्तो छ । यी हुन हास्य अभिनेता रोन एट्किन्सन् अर्थात चर्चित मिष्टर बिन । पछिल्लो समयमा हास्य भिडियोमार्फत त्यति सार्वजनिकरुपमा नदेखिन यीनै मिष्टर बिन अहिले एकाएक चर्चामा आएका छन् । चर्चाको विषय उनको नीजि जीन्दगीसँग जोडिएको छ ।

समाचार अनुसार, मिष्टर बिनले आफ्नी जीवनसाथीसँग सम्बन्ध विच्छेद गरेका छन् । त्यसो त यी दुईजना सन् २०१४ देखि अलग बसिरहेका थिए ।

सेन्ट्रल फेमली कोर्टमा जिल्ला न्यायाधिशले एक मिनेटको समय समेत खर्च नगरी दुबैबीच सम्बन्ध विच्छेद हुने फैसला सुनाएका थिए । बिन र सुनेत्राले बाहिरी व्यक्तिसँग सम्बन्ध राखेको आरोप एक अर्कालाई लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१