तिर्सना अर्धनग्न अवस्थामै फर्किइन् (हेर्नुहोस् सात तस्बिर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार १९:२९

tirsana-2काठमाडौँः पाहुना आउँदा सधैँ भान्सामा डाडु–पन्यु लिएर नाच्ने बुहारीसँग दिक्क भएका ससुराले बुहारीलाई एक दिन ‘बुहारी आज विशेष खालका पाहुना आउँदै छन्, भान्सामा डाडु–पन्यु लिएर ननाच है’ भनेछन् । पहिला त बुहारीले हुन्छ भनि  ।

घरमा पाहुना आए । बुहारी फेरि भान्सामा डाडु–पन्यु लिएर नाच्न थालि र भनि–‘आफ्नो बानी को छाडो अर्काको बानी को लियो ।’ अहिले मोडल तिर्सना बुढाथोकीको सन्र्दभमा त्यो कथा लागू भएको छ । केही समय पहिला अर्ध नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर निकै चर्चा बटुलेकी तिर्सनाले बीचमा आफुलाई सुधार गर्न सामाजिक काममा सक्रिय भएकादेखि दशैँ र तिहारमा दुर्गा र लक्ष्मीको समेत तस्बिर सार्वजनिक गरिन् ।

भूकम्पका बेला उनले धेरै जिल्ला पुगेर सामाजिक काम पनि गरिन् ।  भारतीय नाकाबन्दीका विरुद्ध पनि उनको अभियान जारी रह्यो । तर, ती सबै काम फिका भए । तिर्सनालाई दर्शकले ती कुरामा रुचाएनन् अर्थात तिर्सनालाई अर्धनग्न अवस्थामै हेर्न चाहे । अहिले फेरि उनी पूरानै अवस्थामा फर्किइन् । हेर्नुहोस, तस्बिरःtirsana-1 tirsana-2 tirsana3 tirsana-5 tirsana-6 tirsana-7tirsana-4

यसमा तपाईको प्रतिक्रिया

nayapage.com बाट ….

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१