भुलेर पनि नगर्नुहोस् यी काम, नत्र जवानीमै बुढो भइन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०५:०१

वफदराम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली आवश्यक पर्छ ।
जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बूढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छन् ।
यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाँच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा यस्तो लेखिएको छ ।

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।

अर्थात्, दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ ।

यही सूत्र अनुसार तलका कार्यमा सधैं सावधानी अपनाउन सके तपाई आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ ।

१। धेरै पानी पिउने गर्नुहोस ।

२। पौष्टिक भोजन गर्नुहोस् ।

३। यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।

४। मलमूत्रको वेग नरोक्नुहोस् ।

५। दिनमा सुत्ने काम नगर्नुहोस् ।

६। रातमा जागा रहने काम नगर्नुहोस् ।

यसो गर्दा उमेर घट्न पनि सक्छ ।

१। खान पानमा दहीको उपयोग गर्नु ।

२। सूक्खा मासु खानु ।

३। सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।

४। वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।

साथै मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक रहेको शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१