बिश्वका सर्वाधिक ‘हट’ रिपोर्टरहरुमा नेपालीमुलकी पत्रकार किरण छेत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७२, मंगलवार ११:०३

एउटा वेबसाइटले प्रकाशन गरेको रिपोर्टमा नेपालीमुलकी पत्रकार किरण छेत्री ‘टप हट रिपोर्टर’ को रुपमा घोषणा भएकी छन् । टप्सबुज नामक वेबसाइटले हालै बिश्वका ‘हट रिपोर्टर’ भनेर प्रकाशन गरेको छ जसमा १० जना महिला पत्रकार समाबेश छन् ।

Kiran-Chetry1

सन् १९७४ मा नेपालमा जन्मेकी नेपालीमुलकी अमेरिकी पत्रकार हुन् किरण छेत्री । उनले सन् २०११ सम्म सिएनएन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन् ।

erin-andrews1

३७ बर्षीय एरिन जिल एन्द्रेउ अमेरिकन स्पोर्ट्सकस्टर पत्रकार हुन् । उनी हाल फक्स फुटबलका लागि कार्यक्रम चलाउछिन् ।

Lisa-Guerrero1

लिजा गुर्रेओ अमेरिकी अनुसन्धान मुलक पत्रकार हुन् । सिकागोमा जन्मेकी उनी कलाकार पनि हुन् । उनी इनसाइड एडिसनका बरिष्ठ अनुसन्धान संयोजक हुन् ।

susan-li1

सुसान ली क्यानाडियन पत्रकार हुन् । सिएनबिसीसानै उनी ब्लुमबर्गमा पनि कार्यरत छन् ।

megyn-kelly1

मेज्ञान मारी फक्स च्यानलमा राजनीतिसंगै समसामयिक बिषयका कार्यक्रम चलाउछिन् ।

Melissa-Theuriau1

मेलिसा थेउरियाउ फ्रेन्च पत्रकार हुन् । मेलिसा सन् २००६ मा बिश्वका सर्वाधिक सुन्दरी समाचार प्रस्तोता तथा रिपोर्टरको छनौटमा समेत परेकी थिइन् ।

alyona-Minkovski1

एलिओना लिओनीडोब्ना महिला बिटका बरिष्ठ पत्रकार हुन् । उनी सिएनएनका साथै बिभिन्न संचारमाध्यममा कार्यरत छिन् ।

Anna-Gilligan1

एन्ना जिलियन कला पत्रकार हुन् । बिभिन्न मनोरोंजनात्मक कार्यक्रमका चर्चित पत्रकार उनी पनि फक्सन्युजमा कार्यरत छिन् ।

ainsley-Earhardt1

एन्सले एरहार्डट फक्स न्युज च्यानलका करेस्पोंडेट हुन् ।

Tamron-Hall1

टम्रन हल एन्बिसीका नेशनल करेस्पोंडेट हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१