सेक्स : १० रोगको एउटै उपचार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७२, सोमबार १५:१३

सेक्सके तपाईंलाई थाहा छ नियमित सेक्सबाट पैदा हुने हार्मोनले ‘आस्टियोपोरोसिस’ नामक रोग लाग्दैन । वास्तवममा वैज्ञानिकहरुको एक समूहले सेक्समा रहेका आंशकाहरु निवारणका लागि अनुसन्धान गरिरहेको छ ।

यो समूहले प्राप्त गरेको तथ्यअनुसार मानिसलाई एकदमै क्रियाशील, जागरुक राख्न र तनावलाई हटाउनका लागि नियमित सेक्स सबैभन्दा राम्रो उपचार हो ।

१। सेक्सले छालालाई सुन्दर बनाउँछः

सेक्सका कारण एडार्फिन हार्मोनको मात्रा बढ्छ, जुन हार्मोनका कारण छाला सुन्दर, आकर्षक र चमकदार बन्छ । एस्ट्रोजन हार्मोन शरीरका लागि एक चमत्कार हो, जो एक अनौठो सुखको अनुभूति दिलाउँछ ।

२। सेक्स स् रोगको निमन्त्रणाबाट जोगिनु

सफल र नियमति सेक्स गर्ने दम्पत्ति अधिक स्वस्थ देखिन्छन् । उनीहरुको सौन्दर्य पनि लामो समयसम्म टिकिरहन्छ । उनीहरुमा उत्तेजना, उत्साह, उमंग र आत्मविश्वास पनि प्रशस्त हुन्छ ।

सेक्सबाट टाढा भाग्नेहरु लज्जा, संकोच, अपराधबोध र तनावजस्ता समस्याबाट पीडित रहने गर्छन । यहाँसम्मकी लामो समयसम्म सेक्युअल लाइभ सुरु नभएमा केटीहरुमा फायब्राइड्स भन्ने समस्या देखा पर्छ । पुरुषमा अधिक समयसम्म सेक्सप्रति अरुची हुन थाल्यो भने नपुसंकताको खतरा बढ्न थाल्छ ।

३। सेक्स एक प्रकारको ब्यायाम

सेक्स एक प्रकारको ब्यायाम पनि हो । सेक्स ब्यायाम शरीरका मांशपेशीलाई चलायमान बनाउन सहयोगी हुन्छ । यसले शरीरलाई लचिलो बनाउछ । एक पटकको स्वस्थ सेक्सबाट स्वीमिङका १०र१२ चक्करभन्दा बढी प्रभावकारी एक्ससाइज हुन्छ ।

सेक्स विशेषज्ञहरुकाअनुसार मोटोपन र कमरको दुखाई कम गर्नका लागि पनि सेक्स एकदमै सहायकसिद्ध हुन्छ ।

४। किसका कारण वजन घटछ

सेक्सका कारण शरीरको शारिरीक उर्जा खर्च हुन्छ, जसबाट शरीरको बोसो घटछ । एक पटकको सेक्समा ५०० देखि १००० क्यालोरी उर्जा खर्च हुन्छ । सेक्सको समय गरिने किसले मोटोपन घटाउनलाई मद्धत गर्छ ।

विशेषज्ञका अनुसार सेक्सको समयमा गरिने एक किस लगभग ९ क्यालोरी उर्जा खर्च हुन्छ । यसकारण ३९० पटक किस गर्नाले १र२ किलो वजन घटन सक्छ ।

५। फेरोमोस अर्थात सेक्स पर्फ्युम

वैज्ञानिक शोधमा पत्ता लागेको छ कि यदि सेक्स स्वस्थ तरिकाले मन र भावनालाई जोडेर गर्ने हो भने फेरोमोस नामक रसायन शरीरमा एक प्रकारको सुगन्ध पैदा गर्छ । जसलाई सेक्स पर्फ्युम भनिन्छ ।

६। हृद्धयघाटबाट मुक्ति

सेक्सबाट उत्पन्न हुने सुगन्धले मन र दिमागलाई असाधारण सुख र शान्ति प्रदान गर्छ । सेक्स हृद्धयघात, मानसिक तनाव, रक्तचापबाट टाढा राख्छ । सेक्सबाट टाढा भाग्नेहरु यी रोगहरुबाट अत्याधिक पीडित हुन्छन् ।

सेक्सका कारण शरीरमा अनेक प्रकारका हार्मोन उत्पन्न हुन्छन्, जो शरीरको स्वस्थ र आकर्षक बनाइ राख्छन सहयोगी हुन्छन् । यसभन्दा पहिले वैज्ञानिकहरुले यो प्रमाणित गरिसकेका छन कि सेक्स कयौं रोगको उपचार पनि हो । जीवनमा सेक्स एकअर्काबीच सुख, आनन्द बाड्ने गतिलो माध्यम पनि हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१