बिल गेट्सको सुन्दरी छोरी (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार १२:२९

संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ ।Bill Gates daughter

जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।

Bill Gates daughter 1

यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।

Bill Gates daughter 1Bill Gates daughter 1Bill Gates daughter 1Bill Gates daughter 1

यो घोड्चडी प्रतियोगिता देख्ने जेनिफरले घरकै कम्पाउण्डमा घोडा चढ्ने अभ्यास गर्छिन् ।

Bill Gates daughter 1Bill Gates daughter 1Bill Gates daughter 1Bill Gates daughter 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१