सन् २०१२ मा तहल्का पिटेका बलिउडका नबयौवनाहरु (फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार १०:४१

 

यो वर्ष सन् २०१२ मा बलिउडमा केही नयाँ षोडसी अनुहारहरुले तहल्का पिट्न सफल भए । ती हट तथा उत्तेजक नवयौवनाले बलिउडका स्थापित अभिनेत्रीहरुलाई समेत टिक्न धौ धौ पर्छ की जस्तो अनुभुति गराए ।
बलिउडमा यो वर्ष इन्ट्री गरेका नयाँ अभिनेत्री मध्ये पोर्नस्टार सन्नी लियोनको चर्चा नम्बर वानमा रह्यो । अरु केही नवअभिनेत्रीहरुले पनि निकै राम्रो सम्भावना देखाए र भविष्यमा नम्बर वान अभिनेत्री बन्ने लक्षण प्रस्तुत गरे । बलिउडमा यो वर्ष इन्ट्री गरेका अभिनेत्री र उनीहरुको फिल्म यसप्रकार छ :
१. सन्नी लियोन – जिस्म टू
२.डायना पेन्टी- ककटेल
३.एमी ज्याक्सन- एक था दिवाना
४.इशा गुप्ता – राज थ्री र चक्रब्यूह
५.नतालिया कौर – डिपार्टमेन्ट
६.पाउली दाम – हेट स्टोरी
७. यामी गौतम – विक्की डोनर
८.आलिया भट्ट – स्टूडेन्ट अफ दी इयर
९.हुमा कुरैशी – ग्यांग्स अफ वासेपूर
१०. इलियाना डी क्रुज – बर्फी

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१