नायिकाले भनिन्‘पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध राखेँ’ भिडियो हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार १५:२२

dddएजेन्सी ।  प्लेब्वाई म्यागजिनमा फोटोसुट गरेर चर्चा कमाएकी भारतीय नायिका शर्लीन चोपडाले पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् ।

धेरै नायिका अर्थात् मोडलले जीवनमा आफ्ना गोप्य कुरा नखोल्ने भए पनि शर्लीनले भने हालै आफूले शारीरिक सम्बन्ध राखेर धेरै पटक पैसा लिएको खुलासा गरेकी हुन् ।

शर्लीनले आफूले पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध राखेको र त्यसबेला आनन्द आएको समेत उल्लेख गरेकी छिन् । पैसा लिएर शारीरिक सम्बन्ध राख्दा आनन्द आएको क्षणलाई समेत उनले सम्झना गरेकी छिन् । शर्लीनले ति दिनलाई सम्झदै त्यो आन्नद क्षणिक भएको समेत उल्लेख गरेकी छिन् ।

उनले कयौँ व्यक्तिसँग पैसा लिएर सेक्स गरेको उल्लेख गर्दै त्यो क्षणिक आन्नद भएकाले अब त्यस्तो नगर्ने समेत संकेत गरेकी छिन् । समाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो गोप्य कुरा सार्वजनिक गरेकी शर्लीनले त्यो गलत काम भएको आभास बल्ल भएको बताएकी छिन् ।

अब आफूले त्यो काम नगर्ने उल्लेख गरेकी शर्लीनले अझै पनि पैसा दिएर सेक्स गर्न चाहानेको लाइन लागेको र दैनिक सेक्स अफरका म्यासेज आउने गरेको समेत बताएकी छिन् ।

दुई वर्षअघिमात्र उनले आफ्नो नाङ्गो तस्बिर ट्वीटरमा पोष्ट गरेपछि उनको चर्चा संसारभर फैलिएको थियो । संसारबाट आलोचना खेपेकी शर्लीनले अहिले पुन पैसा लिएर सेक्स गर्ने गरेको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी हुन् ।
दुई वर्षअघि नाङ्गो तस्बिर ट्वीटरमा पोष्ट गरेपछि ट्वीटरले शर्लीनको एकाउन्ट नै बन्द गरिदिएको थियो । केही समय पछि उनले ट्वीटर समक्ष माफी मागेपछि एकाउन्ट पुन सञ्चालमा आएको थियो ।https://youtu.be/sb4TotMZZik

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१