दाउराको पनि अभाव देखियो काठमाडौँमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार ०९:२०

c6258f10962a8f23f91577cf88f7fa24काठमाडौं, २१  कात्तिक । इन्धन अभाव भएपछि खाना पकाउन दाउराको प्रयोग भढिरहँदा पछिल्लो समय राजधानीमा अव दाउराको पनि अभाव देखिएको छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

काठमाडौंमा रहेका विभिन्न फर्निचर र समिलहरुबाट दाउराको उपभोग गरिँदैआए पनि पछिल्लो समय अझै अभाव खड्किन थालेको छ ।

सरकारले भने तराइबाट राजधानी ल्याउने दाउरा डेढ महिनादेखि आएको छैन् ।

उपत्यकामा यसअघि नगन्य दाउराको माग फर्निचर र समिलबाट निस्किएका टुक्रा तथा काम नलाग्ने काठले पूरा गरिरहेको थियो ।

भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण इन्धन अभाव देखिएपछि नै दाउराको अत्याधिक प्रयोग बढेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१