देउसी गीतमा यसरी पोखियो ज्योतीको जवानी (नयाँ भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १५:५०

विभिन्न म्यूजिक भिडियोमा उत्तेजक हाउभाउ दिएर चर्चामा आएकी ज्योती मगर अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । जताततै मखमली फूल्यो‘बोलको देउसी गीतमा ज्योतीले मोडलिङ गरेकी हुन्। थमन परियार, मुना थापा मगर र प्रेमसागर पौडेलेको स्वर रहेको उक्त गीतमा शिब बिक र ज्योतीले मोडलिङ गरेका छन् । देउसी, भैलो जस्ता चाडको अवसरमा हरेक वर्ष नेपाली कलाकारले गीत संगीत तयार पार्ने गर्छन् । तर, केही भिडियो गीतको भाव र पर्वको मर्म विपरित बनेको गुनासो पनि आउने गरेको छ । देउसी गीतको भाव अनुसार अभिनय गरेको धारणा राख्ने ज्योतिले सबै गीतमा बोल्ड हुन जरुरी नरहेको प्रतिक्रिया दिइन् ।

Latest Tihar Video// 2072/2015// Ft Jyoti Magar”साह्रै मिठो देउसी गीत” //Dausi Bhaile Song

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१