अन्तराष्ट्रिय फुटबलर डेबिड बेकह्‍याम नेपालमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १४:२२

news_4151beckhamकाठमाडौं ।  चर्चित अन्तराष्ट्रिय फुटबल खेलाडी डेबिड बेकह्‍याम आज नेपाल आइपुगेका हुन् । बिहान काठमाडौं आइपुगेका उनी सिधै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुर दरबार स्क्वायरमा पुगेका छन् । ‘सेभेन सेभेन सेभेन’ डकुमेन्ट्री सुटिङका लागि उनी नेपाल आएका हुन् । यो डकुमेन्ट्री बिबिसीले बनाउन लागेको हो । बेकह्यामले भक्तपुरमा रहेका बालबालिकाहरुसँग पनि बिताउने कार्यक्रम छ । उनी भोली फर्किनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१