विश्व चर्चित ‘ह्यारी पोर्टर’ लेखिकालाई मरिहाल्छु किु भन्ने डर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १३:५४

timthumb (1)विश्व चर्चित स्वैरकाल्पनिक ‘ह्यारी पोर्टर’ लेखिका जे। के। रोलिङ नयाँ किताब लेखिरहेकी छिन् । रोलिङका अनुसार यतिबेला उनमा मृत्युको भय झन् झन् बढ्दो छ । उनी केही समयअघि नेपाल आएकी थिइन् । उनले लेखेको ‘ह्यारी पोर्टर’ पुस्तकमाथि बनेका फिल्महरुसमेत बहु चर्चित बनेका छन् ।
एक अन्तरवार्तामा रोलिङले भनिन्,‘मेरो दिमागमा यतिबेला बच्चासम्बन्धि पुस्तकका कैयौं प्लटहरु छन् । तर, मेरो मनमा यतिबेला यस्तो विचार आउँदैछ कि म यी सबै लेख्नुअघि नै त मर्दिन रु मलाई लाग्छ, मेरा यी सबै महत्वाकांक्षाहरु पुरा होउन् । लेखि भ्याउनुअघि नै मेरो मृत्यु नहोस् । मलाई बच्चाहरुका लागि पुस्तक लेख्न मन पर्छ । यी लेख्नका लागि मलाई समय कम नहोस् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१