सावधान,सौन्दर्यका सामानहरुले स्तन क्यान्सरको खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ कार्तिक २०७२, बुधबार ०७:२९

Breast-Implant-Dubaiकाठमाडौं ।  दैनिक जीवनमा प्रयोग गरिने सौन्दर्य प्रशाधनका सामानहरुले स्तन क्यान्सरको खतरा हुने भएकोले सावधानी अपनाउनु पर्ने एक अध्ययनले देखाएको छ।

व्यक्तिगत केयर प्रोडक्टसहरुमा पाइने प्याराबेन्स नामक रसायनले स्तन क्यान्सरको खतरा बढाउने बताइएको हो । स्याम्पु, बडि लोसन, सनस्क्रिन जस्ता प्रशाधनका सामानहरुमा यो रसायनको प्रयोग गरिन्छ ।

अमेरिकास्थित युनिभर्सिटि अफ क्यालिफोर्निया अन्तर्गत गरिएको शोधमा प्याराबेन्सको प्रयोग कन्ज्युमर प्रोडक्ट्सहरुमा गरिन्छ ।

यी सामानहरुले एस्ट्रोजन रिसेप्टरलाई प्राकृतिक हर्मोन एस्ट्रोडियल रिसेप्टर्सजस्तै सक्रिय गर्छ ।

अध्ययनमा एस्ट्राडियल र सम्बन्धित एस्ट्राजन्सका एक्सपोजहरुलाई जोडेर हेर्दा स्तन क्यान्सरको खतरा बढ्ने पत्ता लागेको हो ।

यस अतिरिक्त यी सामानहरुले प्रजनन सम्बन्धी समस्या पनि आउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१