एक युवती निद्रामै ९ किलोमिटर हिँडेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार १०:५०

Nindra-ma-nai-9-kmकतिपय मानिसको निद्रामै हिड्ने बानी हुन्छ । तर एकदुइ पाइला हिँडेपछि धेरै ब्युँझिन्छन् । यसलाई चुनौति दिँदै एक युवती निद्रामै ९ किलोमिटर हिँडेकी छिन् ।निद्रामा यतिधेरै हिँड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युँझिएपछि भने आफुले निद्रामा गरेका कुनैपनि कुरा सम्झिँनन् ।
अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल निद्रामा केवल पैदल मात्र हिँडिनन् उनले बसको यात्रा पनि गरिन् । अनि अन्त्यमा आफ्नो काकाको घर पुगिन् ।
रातमा सुतेकी छोरी एक्कासी हराएपछि उनका बाउआमा डराए । तर काकाको घर पुगेको थाहा पाएपछि ढुक्क भए ।
यी युवतीको यस्तो रोगका कारण प्रहरीले शहरमा अलर्ट नै जारी गरेर उनको बारेमा जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१