टेभेजको घर फिर्तीको सार्थकता, बोका जुनियर्स बन्यो च्याम्पियन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार १०:४४

Carlos-Tevezकाठमाडौं । युरोपियन फुटबल छाडेर अर्जेन्टिना फर्कने कार्लोस टेभेजको निर्णयले आइतबार राति सार्थकता पाएको छ । खेलको पहिलो हाफमा फेबिया मोननोनको हेड गोल नै टिग्रोमाथि १(० को जित हात पार्न पर्याप्त रहृयो । यो जितसँगै बोका जुनियर्सले २०११ पछि पहिलो पटक लिग उपाधि जितेको छ ।

३१ वर्षका टेभेज २००३ मा उपाधि जित्दा पनि टीममा थिए । त्यससछि उनी ब्राजिल, इंग्ल्याण्ड हुँदै पछिल्लो पटक इटली पुगे । युभेन्टसबाट इटालियन सिरिए जिते ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१