झन्डा बोकेर हिँड्ने शिक्षकलाई तत्काल कारवाही गर्न आयोगको निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ०६:०६

National_human_rightकाठमाडौं, १६ कात्तिक  ।  राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा झन्डा बोकेर हिँड्ने शिक्षकलाई तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आन्दोलनमा लागेका शिक्षकको विवरण उतारी अविलम्व कारवाहीको प्रक्रिया सुरु गर्न आयोगको निर्देशन छ । तराई मधेशमा चलेको आन्दोलनको स्थलगत अध्ययन पछि जारी गरेको रिर्पोटमा सरकार र आन्दोलनकारी दुवै पक्षले अन्तराष्ट्रिय कानुनको उल्लघन गरेको आयोगको ठहर छ । सरकारले आन्दोलनमा बार्तावाट सामाधान भन्दा बल प्रयोगमा ध्यान दिएको र आन्दोलनरत पक्षले विद्यालय, अत्यावश्यक सामाग्रीको निर्यातमा अवरोध र घरेलु हतियार लिई प्रर्दशन गरेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१