अब आफै चल्ने कार आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार १२:३६

eb913f27e0736cc0e7a553583b5f1f92_Lसंसारकै चर्चित अटो शो टोक्यो मोटर शो शुरु हुन भन्दा केही दिनअघि जापानको चर्चित कम्पनी होन्डाले सन् २०२० सम्ममा सेल्फ ड्राइभिङ कार ९आफै चल्ने कार ०बनाउने घोषणा गरेको छ ।

यसभन्दाअघि निसान र टोयोटाले पनि सेल्फ ड्राइभिङ कार बनाउने घोषणा गरिसकेका छन् ।

होन्डाका प्रवक्ताले बताए अनुसार होन्डा र जनरल मोटर्स फ्युल सेल सिस्टम दुबै सेल्फ ड्राइभिङ कार बनाउनका लागि एकसाथ मिलेर काम गरिरहेका छन् ।
बेलायको पत्रिका द गार्जियनले लेखेको समाचार अनुसार बहुचर्चित प्राविधिक कम्पनी एप्पल पनि सेल्फ ड्राइभिङ कार बनाउन गोप्यरुपमा काम गरिरहेको उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१